आईसीसी विश्वकप लिग- २ को पहिलो सिरिज नेपालमा, नामिबिया र नेदरल्यान्ड्स आउने « Khabarhub

आईसीसी विश्वकप लिग- २ को पहिलो सिरिज नेपालमा, नामिबिया र नेदरल्यान्ड्स आउने


१५ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी क्रिकेट विश्वकपअन्तर्गत लिग २ को पहिलो सिरिज नेपालमा हुने भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले फेब्रुअरीमा नेपाल, नेदरल्यान्ड्स र नामिबिया सम्मिलित सिरिज काठमाडौंमा हुने जानकारी दिएको हो ।

फेब्रुअरी १७ बाट सुरू हुने सिरिजमा नेपालले नेदरल्यान्ड्स र नामिबियासँग दुई÷दुई खेल खेल्ने भएको हो ।

यसअघि लिग २ को खेलमा नेपालले उत्कृष्ट पुनरागमन गर्दै विश्वकप क्वालिफायर्स खेलेको थियो ।

सन् २०२७ सम्म चल्ने लिग २ मा नेपालसहित यूएई, ओमान, स्कटल्यान्ड, नेदरल्यान्ड्स, नामिबिया, अमेरिका र क्यानडा सहभागी हुनेछन् ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ३ : ४६ बजे

धनुषाका केही क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यु

जनकपुरधाम- जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाका केही संवेदनशील क्षेत्रमा अनिश्चितकालीन

दूरसञ्चार सेवामा अभूतपूर्व सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चालु आर्थिक वर्ष

आजको कार्टुन : प्रधानमन्त्रीको मुड !

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह जनताबाट टाढै रहन रुचाउँछन् । देशमा

जय श्रीराम र हरहर महादेव भन्दै सदनमा भाषण गरेका रहबर अन्सारीको आग्रह- धार्मिक द्वेष नफैलाऔँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहबर अन्सारीले विभिन्न

सुनसरीको तनाव मधेश प्रदेशतिर : सिरहापछि धनुषामा पनि कर्फ्यु घोषणा

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार रातिदेखि सुरू भएको तनाव