राजावादीको खोल ओढेर ऋण मिनाहा गर्न दबाब दिनु हास्यास्पद : माधव नेपाल  « Khabarhub

राजावादीको खोल ओढेर ऋण मिनाहा गर्न दबाब दिनु हास्यास्पद : माधव नेपाल 


१६ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजावादीको खोल ओढेर बैंकको ऋण मिनाहा गर्न दबाब दिनु हास्यास्पद र बेइमानी भएको बताएका छन् ।

नेपाल दलित मुक्ति संगठनको बागमती प्रदेश स्तरीय विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले बैंकको ऋण नै मिनाहा गर्नु भन्नु हास्यास्पद कुरा भएको तर्क गरेका हुन् ।

उनले भने, ‘चर्को ब्याज भए घटाउन लगाउनु र केही ब्याज मिनाहा हुनु स्वभाविक हाे, तर राजावादीको खोल ओढेर ऋणनै मिनाहा गर्न लगाउनु नालायक कुरा हो ।’ 

यसैबीच उनले आँउदो माग ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा  दलितको उपस्थिति सङ्ख्या बढाउन दबाब दिने कुरा सकारात्मक भएको बताए।

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  २ : ०१ बजे

तीन महिनामा चितवनका २८ जनाले त्यागे नागरिकता

नारायणगढ (चितवन)- जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय

संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जनतामाझ जान लागेका हौँ : माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले संविधान र

नेकपाको जागरण अभियान सुरु

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई महिने राष्ट्रिय जागरण अभियान

स्टारलिङ्कले सेवा सुधार्‍यो : युक्रेन

किभ- युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन