प्रिओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट « Khabarhub

प्रिओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको पहिलो कारोबार दिन प्रिओपन सेसनमा नेप्से परिसूचकमा झिनो गिरावट आयो ।

सेसन अवधिमा ०.०६ अंकले घटेर नेप्से १८५८.४७ को बिन्दुमा झरेर बन्द भयो । 

प्रिओपन सेसनमा १८ स्टकको २ लाख ६५ हजार ६९२ रुपैयाँ ६० पैसा बराबरको ५१२ कित्ता शेयर कारोबार भएको थियो। जसमध्ये ९ स्टकको मूल्य बढ्यो भने ९ स्टकको मूल्य घट्यो ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ११ : ०९ बजे

उत्कृष्ट काम गर्ने उपभोक्ता समिति र कर्मचारी सम्मानित

खोटाङ– नेपाल सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयअन्तर्गत जलस्रोत तथा

मधेशका पूर्वप्रदेश प्रमुख अहिराज बलात्कार मुद्दामा दोषी, सजाय निर्धारण बिहीबार

काठमाडौं- मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) बलात्‍कार

आयल निगमले अबदेखि खान पकाउने ग्यास भरी सिलिन्डर बेच्ने

काठमाडौं- नेपाल आयल निगमले बुधबारदेखि देशभर पूर्ण तौल (भरी सिलिण्डर)

विद्यार्थी कुटपिट घटनाप्रति शिक्षा मन्त्रालयको चासो

काठमाडौं – काठमाडौँको बौद्धस्थित खावालिङ विद्यालयमा शिक्षिकाले एक विद्यार्थीलाई कुटपिट गरेको घटनाप्रति

कांग्रेसको निष्कर्ष : सुकुम्वासीमाथि सरकारी व्यवहार ‘अमानवीय’, सार्वजनिक महत्वको प्रस्ताव लैजान आग्रह

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सुकुम्बासी