इंग्लिस प्रिमियर लिग : लिभरपुलद्वारा फुल्हम पराजित « Khabarhub

इंग्लिस प्रिमियर लिग : लिभरपुलद्वारा फुल्हम पराजित


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले रोमाञ्चक जित निकालेको छ । आइतबार राति भएको खेलमा फुल्हमलाई ४–३ गोलले हराउँदै लिभरपुल विजयी भएको हो ।

लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा एलेक्सिस म्याक एलिस्टलर, वटारु एन्डोअलेकज्याण्डर आर्नोलले एक–एक गोल गरेका थिए । एक गोल आत्मघाती स्वरुप प्राप्त भएको थियो । आत्मघाती गोलमार्फत लिभरपुलले सुरुवाती अग्रता लिएको थियो ।

फुल्हमका लागि ह्यारी विल्सन, केनरी टेटेबोबी रेइडले एक–एक गोल फर्काएका थिए ।

यो जितसँगै लिभरपुल १४ खेलबाट ३१ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । पराजित भएको फुलहम १५ अंकका साथ १४ औँ स्थानमा छ ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ७ : ४५ बजे

आजको मौसम पूर्वानुमान : पाँँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भोटेकोशी बाढीले निम्त्याएको तत्कालीन

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

किम्रुङ खोलाको बहाव रोकिएपछि कास्की र पर्वतमा उच्च सतर्कता : कस्तो छ जोखिम ?

काठमाडौँ – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलाको बहाव एक्कासि

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर