झापा र काठमाडौंले खेले गोलरहित बराबरी « Khabarhub

झापा र काठमाडौंले खेले गोलरहित बराबरी


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल सुपर लिग (एनएसएल)मा झापा एफसी र काठमाडौं रेजर्सले बराबरी खेलेका छन् ।

आज दशरथ रंगशालामा गोल गर्ने केही अवसरमा पनि गोल नहुँदा झापा र काठमाडौंले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

झापा कप्तान अन्जन विष्ट बिना मैदान उत्रिएको थियो । अघिल्लो खेलमा ल्याण्डिङ गर्ने क्रममा अन्जनको हातमा चोट लागेको थियो । सोही कारण उनी काठमाडौंविरुद्ध मैदानमा भएनन् ।

बराबरी खेल्दै काठमाडौंले ५ अंक जोडेको छ । दोस्रो बराबरीले झापाको पनि २ अंक भएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ७ : ३२ बजे

नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना

बाँके– बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म पानी पुर्‍याउन शाखा

आईसीसीमाथि प्रश्न- वरीयताको अन्तिम निर्णय कसरी स्वीकार्य हुन्छ ?

काठमाडौँ – एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत क्वाटरफाइनलका चार

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि म्याग्दी

जल तथा ऊर्जा आयोगको सचिवालयबाट नीति संवाद सुरु

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा ऊर्जा

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका