दाङका मुख्य न्यायाधीश सुवेदी उच्च अदालत पाटन सरुवा « Khabarhub

दाङका मुख्य न्यायाधीश सुवेदी उच्च अदालत पाटन सरुवा


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – न्यायपरिषद्ले उच्च अदालत दाङका मुख्य न्यायाधीश नहकुल सुवेदीलाई उच्च अदालत पाटन सरुवा गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको परिषद्को बैठकले सुवेदीलाई पाटन सरुवा गर्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालतको पहिलो मुख्य रजिष्ट्रारको जिम्मेवारीसमेत सम्हालिसकेका सुवेदी २०७४ साल माघ ११ गते दाङको मुख्य न्यायाधीशमा रुपमा सपथ लिएका थिए ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  २ : ४६ बजे

प्राचीन बनेपाको धार्मिक पहिचान : १२४ वर्षदेखि ‘कन्या–पूजा’

काभ्रेपलाञ्चोक– प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ १२४

१५ केजी लागूऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तु– प्रहरीले कपिलवस्तुको कृष्णनगरबाट लागूऔषधसहित पाँच महिलालाई पक्राउ गरेको छ

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले टीकापुर घटनासँग सम्बन्धित

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अरनिको र बिपीसहितका राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न