एसीसी यू १९ एसिया कप : नेपालले पाकिस्तानलाई दियो १ सय ५३ रनको लक्ष्य « Khabarhub

एसीसी यू १९ एसिया कप : नेपालले पाकिस्तानलाई दियो १ सय ५३ रनको लक्ष्य


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


912
Shares
  • change font
  • change font
  • change font

काठमडौं- एसीसी यू १९ एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानसमक्ष १ सय ५३ रनको लक्ष्य प्रस्तुत गरेको छ । दुबईमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४७ ओभर २ बलमा सबै विकेट गुमाउँदै १ सय ५२ रन बनायो ।

नेपालका लागि उत्तम मगरले सर्वाधिक ५१ रन बनाए । त्यस्तै, दिपेश कँडेलले ३१ र अर्जुन कुमालले २१ रन बनाउनुबाहेक अरु नेपाली ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पाकिस्तानका लागि मोहम्मद जिसनले ६ विकेट लिए । त्यस्तै, आमिर हसनले २ विकेट लिए ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ३ : ०६ बजे

कोशी सर्वदलीय बैठक : ओमप्रकाशका परिवारलाई २ लाख, आगजनी पीडित र घाइतेलाई ५० हजार राहत

विराटनगर– कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनामा ज्यान गुमाउनेका

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष (आव) २०८३/८४ का

देवानगञ्जमा सेनाको हवाई गस्ती जारी, प्रभावित क्षेत्रमा कर्फ्यु आदेश यथावत् (तस्बिरहरू)

काठमाडौं– सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपपछि सुरक्षा व्यवस्था थप

चिकित्सक र बिरामी दुवैको सुरक्षालाई समान प्राथमिकता दिँदै मन्त्रालय दीर्घकालीन सुधारको तयारीमा

काठमाडौं– स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने हिंसा, स्वास्थ्य

कुमारी बैंक र निम्बजबीच सम्झौता : मोबाइल बैंकिङमार्फत अन्तर्राष्ट्रिय ईसीम तथा आईडीपी सेवा

काठमाडौं– कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन