त्रिभुवन विमानस्थलबाट बरामद भएको १४ किलो सुन ‘विशुद्ध’ « Khabarhub

त्रिभुवन विमानस्थलबाट बरामद भएको १४ किलो सुन ‘विशुद्ध’


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


52.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शुक्रबार बिहान त्रिभुवन विमानस्थलबाट बरामद भएको १४ किलो सुन विशुद्ध भएको पुष्टि भएको छ ।

उक्त सुन परीक्षण गर्दा विशुद्ध सुन रहेको पुष्टि भएको भन्सार विभागले जनाएको छ ।

प्रयोगशाला शाखाले सूचना जारी गर्दै सबै नमूनाको छुट्टाछुट्टै परीक्षण गर्दा सबै मालवस्तु विशुद्ध सुन भएको पाइएको जानकारी दिएको हो ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ७ : ४६ बजे

बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका ९बिहीबार०का लागि विदेशी मुद्राको

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन २१ गते बिहीबार सन् २०२६

आज २०८३ साल साउन २१ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २१ गते बिहीबार सन् २०२६

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका