कछुवाको आकृति भएको औँठी किन लगाउने ? « Khabarhub

कछुवाको आकृति भएको औँठी किन लगाउने ?


२३ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.2k
Shares
  • change font
  • change font
  • change font

वास्तुशास्त्र अनुसार कछुवाको आकृति भएको औँठीको प्रभावबाट व्यक्तिको जीवनमा सुखद् बदलाव आउँछ ।

कछुवालाई भगवान् विष्णुको अवतारको स्वरूप मानिन्छ । जसको सहयोगबाट समुद्र मन्थनबाट लक्ष्मी प्रकट भएको भन्ने धार्मिक मान्यता रहेको छ ।

ज्योतिषशास्त्र अनुसार कछुवा पानीमा बस्ने जीव भएकाले यसको सम्बन्ध माता लक्ष्मीसँग हुन्छ, किनकि दुवैको उत्पत्ति जलबाट भएको हो ।

जलको गुण शीतलता मानिएकाले यसले मानिसको उग्रता कम गर्न सहयोग गर्छ । कछुवा गम्भीर र अन्तरमुखी जीव हो यसको प्रभाव व्यक्तित्वमा पर्न जान्छ ।

ज्योतिषशास्त्र अनुसार कर्कट, वृश्चिक तथा मीन राशिका मानिसलाई भने कछुवा आकारको औँठी लगाउन वर्जित गरिएको छ ।  

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ६ : ४२ बजे

कांकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो क्यामेरा’ बाट निगरानी

झापा– नेपालको पूर्वी सीमा नाका कांकडभिट्टामा सशस्त्र प्रहरी बलले उच्च

एसिसी प्रिमियर कप : मलेसियासँग भिड्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको

पूर्वाधार बनेसँगै पर्यटकीय गन्तव्य बन्दै अरुण डाँडा

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकास्थित अरुण डाँडा (छिन्तालुङ) पछिल्लो समय प्रमुख

भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार

काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बुधबार साँझसम्म ११

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय