लभ डायरिजको ‘सुन्यौ कि सुनेनौ’ रिलिज (भिडियो) « Khabarhub

लभ डायरिजको ‘सुन्यौ कि सुनेनौ’ रिलिज (भिडियो)


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुशील श्रेष्ठ स्टारर फिल्म ‘लभ डायरिज’ मा समावेश गीत सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरियो ।

‘सुन्यौ कि सुनेनौ’ बोलको गीतमा सुगम पोखरेल र स्वेच्छा ठकुरीको स्वर सुन्न सकिन्छ भने अर्जुन पोखरेलको संगीत छ । रोमान्टिक शैलीको गीतको भिडियोमा अभिनेता सुशील श्रेष्ठ र रुविना थापाले कम्मर मर्काएका छन् ।

‘लभ डायरिज’ मा एक प्रेमकथामा आधारित छ । फिल्ममा सञ्जय लामाको छायांकन निर्देशन, कथा र स्किृप्ट मधु बास्तोलाको रहेको छ । यस्तै फिल्ममा विनोद सापकोटाको लगानी रहेको छ ।

सौरभ चौधरीले निर्देशन गरेको यो फिल्म आउँदो असोज ३ गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ४ : १४ बजे

नेपाल नेत्रज्योति सङ्घले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख सहयोग

काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढीका मृतक र आफन्तको २६ सय ७८ डिएनए नमुना सङ्कलन

रुपन्देही – भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी

साताको कार्टुन : घण्टीको मिलन ?

काठमाडौँ – जेनजी शहीद दिवस अर्थात् स्मृति सभामा विवादास्पद धर्मगुरु

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी – त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत्

एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको