अफगानिस्तानविरुद्ध नेपालका ओपनर अर्जुन कुमालको अर्धशतक « Khabarhub

अफगानिस्तानविरुद्ध नेपालका ओपनर अर्जुन कुमालको अर्धशतक


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसिसी यू–१९ एसिया कपमा अफगानिस्तानविरुद्ध नेपालका ओपनर अर्जुन कुमालले अर्धशतक हानेका छन् । कुमालले ७५ बलमा ५ चौकाको मद्दतमा अर्धशतक पूरा गरे ।

अफगानिस्तानले २ सय ६२ रनको लक्ष्य पछ्याएको नेपालका ओपनर अर्जुन कुमालले अर्धशतक प्रहार गरेको खेलमा नेपालका अन्य ब्याट्सम्यानको भने राम्रो प्रदर्शन छैन् ।

१ सय ५७ रन बनाएको नेपालले ७ विकेट गुमाएको छ । सातौं विकेटको रुपमा नेपालका दिपेश कँडेल ११ रनमा आउट भए ।

यसअघि छैटौं विकेटको रुपमा नेपालका गुलसन झा १७ रनमा आउट भएका थिए । नेपालले १९ औं ओभरमा लगातार दुई विकेट गुमाएको थियो ।

उत्तम मगर ४ रन र आकाश त्रिपाठी शून्यमा आउट भएका थिए । त्यसअघि कप्तान देव खनाल २४ रन जोडेर आउट भए ।

विपिन रावल शून्य रनमा पभेलियन फर्किदा दिपक बोहरा १५ रनमा आउट भएका थिए ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ५ : ५४ बजे

सडक विस्तारले वीरगञ्जको विद्युत् अवरुद्ध

वीरगञ्ज– औद्योगिक तथा व्यापारिक नगरी वीरगञ्जको मुख्य बजार क्षेत्रमा सडक

निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ : अध्यक्ष ढकाल

दोधारा चाँदनी – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले

रोकिएन पूर्णबहादुरको गुटगत ‘कचहरी’, के होला संस्थापनको अल्टिमेटम ?

काठमाडौं- गत शुक्रबार अबेर सर्वोच्च अदालतले नेपाली कांग्रेसको वैधानिकतासम्बन्धी विवादमा

रास्वपा प्रवास प्रमुखमा दीपक बोहरा, वैशाख १५ देखि जिल्ला अधिवेशन थाल्दै

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले प्रवास विभागको प्रमुखमा केन्द्रीय सचिवालय सदस्य

प्रत्यक्षतर्फ नजितेका जिल्लामा रास्वपाले समानुपातिक सांसद खटाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्ष निर्वाचित सांसद नरहेको निर्वाचन