इंग्लिस प्रिमियर लिग : न्यूक्यासलमाथि टोटनह्यामको जित « Khabarhub

इंग्लिस प्रिमियर लिग : न्यूक्यासलमाथि टोटनह्यामको जित


२५ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम विजयी भएको छ । आइतबार राति भएको खेलमा न्यूक्यासल युनाइटेडलाई ४–१ गोलले हराउँदै टोटनह्यामले सानदार जित निकालेको छ ।

टोटनह्यामको जितमा रिचार्लिशनले दुई गोल गरेका थिए भने डेस्टिनी उडोगी र सन् हेंग मिनले एक–एक गोल गरेका थिए । त्यस्तै न्यूक्यासलका लागि जेलिंगटनले एक गोल गरेका थिए ।

यो जितपछि टोटनह्याम १६ खेलबाट ३० अङ्कसहित लिगमा पाँचौं स्थानमा रहेको छ ।

त्यसैगरी न्यूक्यासलको भने यस सिजनमा छैटौँ हार हो । १६ खेलबाट २६ अङ्क रहेको न्यूक्यासल सातौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ७ : ०९ बजे

नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान

काठमाडौं– बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा

भदौ २३ को एक वर्ष : सत्ता बदलियो, राज्य ?

आज भदौ २३ । ठीक एक वर्षअघि यही दिन काठमाडौँका

जेन-जी आन्दोलनको एक वर्ष : के छ आगजनीमा ध्वस्त संरचनाको अवस्था ?

काठमाडौं– दुई दिनमा सरकार नै ढाल्ने गरी नेपालमा भएको जेन–जी आन्दोलनको

सन्दीपले चार र शेरले तीन विकट लिएको खेलमा नेपाललाई हङङकले दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत समूह

गुमेको दृष्टि फर्किँदा…

कपिलवस्तु– लामो समयदेखि दृष्टि गुमाएका महाराजगन्ज नगरपालिका–११ चौहठ्ठाका थानेदार चौधरीले