यू-१९ विश्वकपको तालिका सार्वजनिक, नेपालको पहिलो खेल न्युजिल्यान्डसँग « Khabarhub

यू-१९ विश्वकपको तालिका सार्वजनिक, नेपालको पहिलो खेल न्युजिल्यान्डसँग


२५ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण अफ्रीकामा हुने आईसीसी यू–१९ विश्वकप क्रीकेटको खेल तालिका सार्वजनिक भएको छ । आईसीसीले आउँदो जनवरीमा हुने यू–१९ विश्वकपको खेल तालिका सार्वजनिक गरेको हो ।

विश्वकपमा सहभागी १६ देशलाई ४ समूहमा बाडिएको छ । नेपाल समूह डीमा परेको छ । नेपाल रहेको समूहमा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान रहेका छन् ।

समूह ए मा भारत, बंगलादेश, आरल्याण्ड र अमेरिका, समूह बी मा इङल्याण्ड, दक्षीण अफ्रिका, वेष्ट इन्डिज र स्कटल्याण्ड, समूह सी मा अष्ट्रेलिया, श्रीलंका, जिम्बाब्बे र नामिबिया छन् ।

तालिका अनुसार नेपालले पहिलो खेल न्युजिल्यान्डसँग जनवरी २१, दोस्रो खेल पाकिस्तानसँग जनवरी २४ र तेस्रो खेल अफगानिस्तानसँग जनवरी २६ मा खेल्नेछ । नेपाली यू–१९ टिम अहिले यूएईमा एसिया कप खेलिरहेको छ ।

 

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ८ : ५६ बजे

नेपाली एआई प्लेटफर्म ‘टिङटिङ’को अन्तर्राष्ट्रिय विस्तार

काठमाडौं– नेपालमा विकास भएको एआईमा आधारित व्यावसायिक सञ्चार प्लेटफर्म ‘टिङटिङ’ले

भूमिमन्त्री रावल सुदूरपश्चिम जाँदै, भनिन्- सुकुम्वासी लगायत सरोकारवालासँग भेटघाट गर्छु

काठमाडौं–  भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल

ज्ञानेन्द्रको दाबीअनुसार वालेन्द्रले दर्शन गर्ने ‘खम्पा गुम्बा’ छ त मुस्ताङमा ?

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री वालेन्द्र

हात्तिवन क्षेत्रमा अतिक्रमण गरेर बनाएका संरचनामा डोजर

काठमाडौं उपत्यका बिकास प्राधिकरणले ललितपुरको हात्तिवन क्षेत्रमा अतिक्रमित गरि बनाएका

रास्वपा बैठक : उपसभापति वाग्ले पनि अनुपस्थित

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकमा पार्टी उपसभापति स्वर्णिम