युक्रेनी राष्ट्रपतिले अमेरिकी राष्ट्रपतिलाई भेट्दै, थप सैन्य सहयोगको आग्रह गर्ने « Khabarhub

युक्रेनी राष्ट्रपतिले अमेरिकी राष्ट्रपतिलाई भेट्दै, थप सैन्य सहयोगको आग्रह गर्ने


२६ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्सकीले आज अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गर्दैछन् ।

रुसले युक्रेनमा आक्रमण गरेपछि तेस्रो पटक वासिङ्टन पुगेका जेलेन्स्कीले भेटका क्रममा थप सैन्य सहयोगका लागि औपचारिक आग्रह गर्ने बुझिएको छ ।

यसअघि अमेरिका भ्रमणका क्रममा अमेरिकी सैन्य अधिकारीहरूलाई सम्बोधन गर्दै जेलेन्स्कीले युक्रेन आफ्नो स्वतन्त्रता रक्षाका लागि मात्रै नभइ विश्वको प्रजातन्त्र बचाउन युद्ध लडिरहेको जिकिर गरे ।

राजनीतिक विवादका कारण दशौँ लाख डलरको सहायता प्याकेज सम्बन्धी विधेयक अमेरिकी संसदमा अल्झिएको प्रति संकेत गर्दै उनले यस्तै अवस्था रहने हो भने त्यसले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनको समूहलाई मात्रै फाइदा पुग्ने बताएका थिए ।

 

 

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ९ : ३९ बजे

इरानलाई २२ देशको संयुक्त चेतावनी

एजेन्सी– संयुक्त राज्य अमेरिका, बेलायत, विभिन्न युरोपेली राष्ट्र तथा अस्ट्रेलियासहित

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ– अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामेरा

प्रतिनिधिसभा : जनताका घर नभत्काउन आग्रह

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसद भूमिका सुब्बाले मेची राजमार्ग आसपासका

विपिनको असन्तुष्टि : सांसद बोलिरहने, सरकारल‍े नसुन्ने अवस्था अब स्वीकार्य हुँदैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विपिन आचार्यले वरिष्ठ नेता वालेन्द्र

महालेखाको प्रतिवेदन देखाउँदै ज्ञानेन्द्रले साँधे अर्थमन्त्री स्वर्णिममाथि निशाना

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री