सरकारको पहिलो चौमासिक समीक्षा बैठक सुरु « Khabarhub

सरकारको पहिलो चौमासिक समीक्षा बैठक सुरु


२८ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सरकारका विभिन्न मन्त्रालयको पहिलो चौमासिक समीक्षा बैठक सुरु भएको छ । समीक्षा बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा सुरु भएको हो ।

त्यसका लागि नेकपा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री र सचिवहरूलाई सिंहदरवारमा बोलाएका थिए ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिक महिनाको समीक्षा हुने छ ।
समीक्षा बैठकलगत्तै दिउँसो तीन बजे मन्त्रपरिषद् बैठक पनि बस्ने बताइएको छ । 

बैठकले परराष्ट्र सचिव समेत नियुक्ति गर्ने बताइएको छ । जसका लागि सेवा लम्सालको नाम अगाडि आएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार  २ : ०९ बजे

महानगर यातायातले सञ्चालनमा ल्यायो थप १६ वटा विद्युतीय बस

काठमाडौं– महानगर यातायात प्रा.लि.ले थप १६ वटा विद्युतीय बस सञ्चालनमा

निर्वाचनको धक्कालाई क्षतिपूर्ति हुनेगरी जनतासँग सम्बन्ध विस्तार गर्छौँ : विष्णु पौडेल

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले गत वर्षको निर्वाचनमा व्यहोरेको

बजेटले अर्थतन्त्रलाई नयाँ दिशा दिने सिएनआईको विश्वास

काठमाडौं– नेपाल उद्योग परिसङ्घ (सिएनआई)ले सरकारले हालै सार्वजनिक गरेको आर्थिक

तनहुँ जलविद्युत् आयोजना : मुख्य बाँध ५० प्रतिशत पूरा

दमौली– तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–१ अन्तर्गत

अर्थमन्त्रीको गैरकानुनी हर्कत, आर्थिक विधेयकमा सुटुक्क ११ पेज हटाए

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले गम्भीर गैरकानुनी हर्कत गरेको फेला