घट्यो पेट्रोल र डिजेलको मूल्य « Khabarhub

घट्यो पेट्रोल र डिजेलको मूल्य


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

शुक्रबार मध्यरातिदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा लिटरको ३ रुपैयाँ मूल्य घटाएको हो ।

इण्डियन आयल कर्पोेरेसनले पठाएको नयाँ मूल्यमा पेट्रोलमा ३ रुपैयाँ ०७ पैसा र डिजेलमा ३ रुपैयाँ १६ पैसा मूल्य घटेर आएको निगमले जनाएको छ । खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको छ ।

अब पहिलो वर्गमा पेट्रोलको मूल्य १६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६६ रुपैयाँ तेस्रो वर्गमा १६७ कायम भएको छ । त्यस्तै डिजे र मट्टितेलको पहिलो वर्गमा १५४ रुपैयाँ ५० पैसा दोस्रोमा १५६ र तेस्रोमा १५७ रुपैयाँ कायम भएको छ ।

 

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ८ : ३१ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार