लागूऔषध मुद्दाका फरार प्रतिवादी २९ वर्षपछि पक्राउ « Khabarhub

लागूऔषध मुद्दाका फरार प्रतिवादी २९ वर्षपछि पक्राउ


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– लागूऔषध मुद्दामा जेल चलान गर्ने अदालतले फैसला सुनाएपछि फरार रहेका एक जना २९ वर्षपछि पक्राउ परेका छन्।

अर्घाखाँचीको पाणिनि गाउँपालिका–८ पालीमा घर भई हाल नेपालगञ्ज उपमहानगर पालिका–२ बस्ने समसुदिन मियाँलाई प्रहरीले नेपालगञ्जबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रतीत सिंह राठोरले बताए।

मियालाई लागूऔषध मुद्दामा गुल्मी जिल्ला अदालतको २०५१ असार ३० गतेको फैसला अनुसार २ वर्ष ५ महिना २४ दिन कैद कैद फैसला गरेको थियो। अदालतले कैद सजाय सुनाएपछि उनी फरार भएका थिए।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई जिल्ला अदालत अर्घाखाँचीमा पेश गरिएको र कैद भुक्तानका लागि कारागार चलान गरिएको डीएसपी राठोरको भनाइ छ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ८ : ५२ बजे

मुस्ताङमा पन्ध्र दिने ‘राष्ट्रिय मूर्तिकला कार्यशाला’ सुरु

काठमाडौँ- नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान काठमाडौँको सहकार्य तथा घरपझोङ गाउँपालिका, मुस्ताङको

बालअधिकार उल्लंघन अन्त्य गर्न प्रभावकारी खबरदारीमा जोड

काठमाडौँ। बाल विवाह, बालश्रमलगायत बालअधिकार उल्लङ्घनका घटना अन्त्यका लागि प्रभावकारी

बसपार्क बाहिरबाट यातायात सेवा सञ्चालन गर्न नपाइने

काठमाडौँ- नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले

सुधन गुरुङले भने : राज्यको ढुकुटीमा आँखा गाड्नेमाथि कारबाही रोकिँदैन, डगमगाइँदैन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राज्यको ढुकुटीमा आँखा गाड्नेहरूमाथि कारबाही

गौस्वारामा धार्मिक पूर्वाधार थपिँदै

म्याग्दी- बेनी नगरपालिका–२ गौस्वारालाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न