बेइजिङ भ्रमणमा गएकी महिला पत्रकार नफर्केपछि हङकङको पत्रकार संघद्वारा चिन्ता व्यक्त « Khabarhub

बेइजिङ भ्रमणमा गएकी महिला पत्रकार नफर्केपछि हङकङको पत्रकार संघद्वारा चिन्ता व्यक्त


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- बेइजिङ भ्रमणमा गएकी एक जना महिला पत्रकार नफर्केपछि हङकङको पत्रकार संघले चिन्ता व्यक्त गरेको छ ।

गत अक्टोबर महिनामा बेइजिङमा आयोजित एक कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेकी साउथ चाइना मर्निङ पोस्टकी पत्रकार घर नफर्केकी हुन् । उनी हाल बेपत्ता रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

उक्त पत्रिकाका लागि सुरक्षासम्बन्धी रिपोर्टिङ गर्दै आएकी मिन्नी चानको अवस्थाबारे अझै थाहा हुन नसकेको जनाइएको छ ।

उक्त अखबारले भने ती पत्रकारले व्यक्तिगत विदा लिएको र उनको परिवारले पनि व्यक्तिगत कामका लागि उनी बेइजिङमै रहेको बताएको जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  १२ : ०२ बजे

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

भारतले पठायो थप ३५ टन राहत सामग्री

काठमाडाैं – विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि भारतले थप ३५

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा