नेपाल सुपर लिग : आज काठमाडौँ र धनगढी खेल्दै « Khabarhub

नेपाल सुपर लिग : आज काठमाडौँ र धनगढी खेल्दै


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सुपर लिग फुटबलमा आज काठमाडौँ रेजर्स र धनगढी एफसी खेल्दैछन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ बजे सुरु हुनेछ ।

जारी लिगमा दुवै टोलीले आज छैटौँ खेल खेल्दैछन् । आज काठमाडौँ तेस्रो जितको खोजीमा रहँदा धनगढी अपराजित यात्रालाई कायम राख्दै चौथो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रँदै छ ।

अहिलेसम्मका खेलमा काठमाडौँ दुईमा जित, दुईमा बराबरी र एकमा हार बेहोर्दै ८ अंकका साथ तेस्रो स्थानमा छ । यस्तै, धनगढी तीनमा जित र दुईमा बराबरी गर्दै ११ अंकका साथ शीर्षस्थानमा छ ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ६ : ०८ बजे

प्रधानमन्त्रीले भने : विपद्को जोखिम अझै टरेको छैन, सतर्क रहनुस्

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो,

पहिरोले मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं – मनाङको चामेमा पहिरो खसेपछि मर्स्याङ्दी नदीको बहाव प्रभावित

बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा

गुल्मी – अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका विभिन्न स्थानीय

नारायणी पुल अचानक बन्द हुँदा हजारौँ यात्रु रोकिए (तस्बिरहरू)

काठमाडौं– नारायणी माथिको पुलमा आवतजावत बन्द हुँदा हजारौ यात्रु प्रभावित