उत्तर कोरियाद्वारा ‘अहिलेसम्मकै सबैभन्दा उत्याधुनिक’ क्षेप्यास्त्र प्रक्षेपण « Khabarhub

उत्तर कोरियाद्वारा ‘अहिलेसम्मकै सबैभन्दा उत्याधुनिक’ क्षेप्यास्त्र प्रक्षेपण


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

सोल- उत्तर कोरियाले अहिलेसम्मकै सबैभन्दा उत्याधुनिक लामो दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । उत्तर कोरियाले सोमबार अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यत्रस्त्र परीक्षण गरेको हो ।

उक्त क्षेप्यास्त्रले ७३ मिनेटसम्म हावामा रही १ हजार किलोमिटरको दूरी तय गरेको दक्षिण कोरियाली अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यससँगै यस वर्षमात्रै उत्तर कोरियाले पाचौँ पटक अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रको सफल प्रक्षेपण गरिसकेको छ । उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेसँगै दक्षिण कोरिया, अमेरिका र जापानले निन्दा गरेका छन् ।

गत साता दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार किम ताए ह्योले डिसेम्बर महिनाको कुनै समयमा उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गर्ने उल्लेख गरेका थिए ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ८ : ०७ बजे

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक