एकल महिलालाई दुर्व्यवहार गरेको अभियोग लागेका फरार प्रतिवादी पक्राउ « Khabarhub

एकल महिलालाई दुर्व्यवहार गरेको अभियोग लागेका फरार प्रतिवादी पक्राउ


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एकल महिलालाई दुर्व्यवहार गरेको अभियोग लागेका फरार प्रतिवादी बाँकेमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको सत्यवति गाउँपालिकाका ४४ वर्षीय डिलबहादुर गलामी रहेका छन् ।

उनले म्यासेजिङ एपमा एक जना एकल महिलासँगको वार्तालापको स्क्रिन रेकर्ड गरेको र पछि उक्त रेकर्ड सम्पादन गरी सामाजिक सञ्जालमा अश्लील सन्देशसहित पोस्ट गरेर चरित्रहत्या गरेको साइबर ब्युरोले जनाएको छ ।

पीडित महिलाले उनीविरुद्ध साइबर ब्युरोमा निवेदन दिएकी थिइन् । ब्युरोले उनीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३, अपराधको कसुरमा गत भदौ २६ गते मुद्दा दर्ता गरेको थियो । यद्यपि उनी फरार रहेका थिए ।

आज उनलाई काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ७ : ५१ बजे

बासनाको टिप्पणी : बाढीको दुई हप्ता बित्दा पनि उद्धारकार्यले गति लिएन, सरकार गम्भीर बनोस्

काठमाडौं– नेपाली कांग्रेसले खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण

पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन

काठमाडौं- सरकारले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि देशभरबाट सुझाव तथा पृष्ठपोषण

विपद्मा पर्छ गम्भीर मानसिक असर ?, चिकित्सक भन्छन्- पीडित र उद्धारमा खटिने दुवैको समस्या बराबर हुन्छ

काठमाडौं–  गत भदौ १० गते भोटेकोसीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा

अनुगमनको जिम्मेवारी लिएकी मन्त्री नै भन्छिन् : बजारमा चिनीको भाउ १५० रुपैयाँ केजी पुगिसकेछ

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले पछिल्लो समय

उद्योगीलाई दोष थोपर्दै मन्त्री भन्छिन् : हामी निरीह छौँ, पैसा तिरेर पनि ग्यास नपाउँदा लाज लागेको छ

काठमाडौं- एक महिनादेखि देशभर खाना पकाउने ग्यासको हाहाकार भइरहँदा उद्योग,