नख्खु बाढीमा फसेकाको हेलिकोप्टरबाट उद्धार (तस्बिरहरू) « Khabarhub

नख्खु बाढीमा फसेकाको हेलिकोप्टरबाट उद्धार (तस्बिरहरू)


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अविरल वर्षाका कारण चलेको बाढी  बस्तीमा पसेपछि ललितपुरस्थित कुसुन्तीको अरुनिमा टोलमा फसेका मानिसहरूलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।

सो बस्ती र वरपरका क्षेत्र नख्खुखोलाको बाढी पसेपछि जलमग्न छ । घरभित्रै बाढी पसेको छ । त्यहाँको ‍एउटा ग्यारेजमा मात्रै ५० जना मानिस थुनिएका थिए ।

घरबाहिर निस्कन नसकेका मानिसहरू घरटहराको छतमा उक्लिएर उद्धारका लागि आग्रह गरिरहेका छन्‌ । उद्धारका लागि यतिखेर सो क्षेत्रमा सशस्त्र प्रहरीका गोताखोर नै परिचालन गरिएको छ ।

तस्बिरहरूः

(तस्बिर स्रोत : नेपाल फोटो लाइब्रेरी ।)

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  १२ : ५१ बजे

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा