नेपाल बैंकको कार्यकारी अधिकृतमा तिलक राज पाण्डे नियुक्त « Khabarhub

नेपाल बैंकको कार्यकारी अधिकृतमा तिलक राज पाण्डे नियुक्त


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल बैंकको कार्यकारी अधिकृत (सिईओ)मा तिलक राज पाण्डे नियुक्त भएका छन् । आज बसेको बैंकको छनोट समितिले पाण्डेलाई सिइओमा नियुक्त गरेको हो ।

सिइओको प्रतिस्पर्धामा पाँच जनाको नाम छनोट भएको थियो । जसमध्ये व्यावसायिक कार्ययोजना र अन्तर्वार्तापछि पाण्डेलाई सिइओ नियुक्त गरिएको हो ।

सिइओको दौडमा पाण्डेयसँगै अशोककुमार पौडेल, ध्रवचन्द्र गौतम, लक्ष्मण पौडेल र समता पन्त भट्ट थिए। खुला प्रतिस्पर्धाबाट सिइओ छनोटका लागि बैंकले असोज २१ गते दरखास्त आह्वान गरेको थियो।

 

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ८ : ३० बजे

अन्नपूर्णको विपद् कोषमा एक करोड जुट्यो, पुनर्निर्माणमा ६६ लाख बढी खर्च

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा एक

शुक्लाफाँटामा जङ्गल सफारी खुला

कञ्चनपुर– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जङ्गल सफारी खुला

बूढीगण्डकी बाढीपछिको बेहाल (तस्बिर)

काठमाडौँ– गोरखाको चुमनुब्री गाउँपालिका–६ हुँदै बग्ने बूढीगण्डकी नदीमा लेदो र

नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँको नयाँबसपार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको

बूढीगण्डकी बाढीको प्रतिकार्य तीव्र : नेपाल रेडक्रस

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले बूढीगण्डकी नदीमा गएको आकस्मिक बाढी प्रभावितको