एभर्टनमाथि टोटनह्यामको सहज जित « Khabarhub

एभर्टनमाथि टोटनह्यामको सहज जित


८ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले एभर्टनमाथि सहज जित निकालेको छ । गएराती सम्पन्न खेलमा टोटनह्यामले एभर्टनलाई २–१ गोलले हराएको हो ।

टोटनह्यामको जितमा रिचार्लिसन र सन् हेंग मिनले एक–एक गोल गरेका थिए। यस्तै, एभर्टनका लागि आन्द्रे गोमेजले एक गोल फर्काएका थिए।

टोटनह्यामको यो यस सिजनको ११औँ । १८ खेलबाट ३६ अंक जोडेको टोटनह्याम लिगको पाँचौँ स्थानमा रहेको छ ।

त्यसैगरी एभर्टनको भने यो यस सिजनमा आठौँ हार हो। यस सिजनमा १० अंकको कटौतीको सजाय पाएको एभर्टन १८ खेलबाट १६ अंकसहित तालिकाको १६औँ स्थानमा छ ।  

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ७ : ३१ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना