सेनाले जग्गा हडपेको भन्दै पाकिस्तानमा प्रदर्शन « Khabarhub

सेनाले जग्गा हडपेको भन्दै पाकिस्तानमा प्रदर्शन


९ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- सेनाले जग्गा हडपेको भन्दै पाकिस्तानको सिन्धमा प्रदर्शन भएको छ । सरकारले आफूहरुको उर्वर जग्गा सेनालाई दिन लागेको भन्दै स्थानीयहरुले प्रदर्शन गरेका हुन् ।

सिन्धको प्रान्तीय सरकारले हालै ५२ हजार एकड उर्वर भूमि एमएस ग्रीन कर्पोरेट नामक कम्पनीलाई दिने सूचना जारी गरेको थियो । यस कम्पनीमा पाकिस्तानी सेनाको स्वामित्व रहेको बताइएको छ ।

पाकिस्तानी सेनाले विदेशी लगानी भित्र्याउन गत जुनमा स्थापना गरेको विशेष लगानी सुविधा परिषदको नाममा सरकारले ५२ हजार एकड जमिन उक्त कम्पनीलाई प्रदान गर्न लागेको एसियन लाइटले जनाएको छ ।

सेनाले जग्गा हडप्न लागेपछि सिन्धका बुद्धिजीवि, लेखक, राजनीतिक एवम् सामाजिक नेताहरु, कानुन व्यवसायीहरु प्रदर्शनमा उत्रेका हुन् ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ९ : ४६ बजे

रसुवागढी पावर हाउसको नियन्त्रण कक्षमा थुनिएका कर्मचारीको तत्काल उद्धार गर्न कुलमानको आग्रह

काठमाडौँ – पूर्वमन्त्री कुलमान घिसिङले रसुवागढी जलविद्युत् आयोजनाको पावर हाउसभित्र

झापा गाउँपालिकाद्वारा उद्धार कोषमा २५ लाख सहयोग

झापा– झापाको झापा गाउँपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित

जटिल बन्दै त्रिशूली थ्री ‘ए’मा उद्धार : स्काभेटर समाचारमा मात्रै चले

काठमाडौँ- रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि माथिल्लो त्रिशूली

भोटेकोशी बाढीबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

काठमाडौँ– भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र

आईफोनको पारिवारिक कलह ? महाराष्ट्रमा तीन जनाको मृत्यु प्रकरणमा नयाँ रहस्य

भारतको महाराष्ट्रमा एउटै परिवारका तीन जनाको मृत्यु भएको घटनाले नयाँ