गुजरातमा १८ अर्ब ७५ करोड डलर लगानी थपिने « Khabarhub

गुजरातमा १८ अर्ब ७५ करोड डलर लगानी थपिने


९ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतको गुजरात राज्य सरकार र विभिन्न कम्पनीबीच १८ अर्ब ७५ करोड अमेरिकी डलर बराबरको लगानी सम्झौता भएको छ ।

सरकारले जारी गरेको विज्ञप्तिअनुसार ती कम्पनीहरुले गुजरातको हरित ऊर्जा, सहरी विकास तथा आवास, कृषि, ग्रामीण विकासजस्ता क्षेत्रमा लगानी गर्नेछन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार केही समयअघि गुजरात सरकारले स्टिल उत्पादक कम्पनी एर्सेलोरमित्तल निप्पोन स्टिल इण्डियासँग १ खर्ब २५ अर्ब भारतीय रुपैयाँ बराबरको सम्झौता गरेको थियो ।

त्यसबाहेक भारतीय कम्पनी एसरले पनि ऊर्जा रुपान्तरण एवम् बन्दरगाह क्षेत्रमा ५ खर्ब ५० अर्ब भारु लगानी गर्ने घोषणा गरेको थियो ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  २ : ४६ बजे

जलवायु असर अन्तर्राष्ट्रिय मञ्चमा उठाउन सरकारलाई सुझाव

काठमाडौं– कृषि तथा प्राकृतिक स्रोत समितिले हिमाली तथा उच्च जोखिमयुक्त

उद्योगमन्त्री गौरी कुमारीले दिइन् राजीनामा

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा बुझाएकी

प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष प्रदेश लोक सेवा

युद्धविरोधी रुसी नागरिकलाई पुटिनको दलविरुद्ध मतदान गर्न याशिनको आह्वान

हेलसिन्की- निर्वासित रुसी विपक्षी नेता इल्या याशिनले आगामी विधायी निर्वाचनमा राष्ट्रपति

नर्वेका प्रधानमन्त्रीको खुलासा : जेलेन्स्की सवार विमान रुसी ड्रोन हमलाबाट मुश्किलले जोगियो

ओस्लो- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको विमान मंगलबार मोल्दोभाबाट उडान भर्ने