विश्वविद्यालयमा राजनीतिक नियुक्तिको अन्त्य गर्छौँ : प्रधानमन्त्री  « Khabarhub

विश्वविद्यालयमा राजनीतिक नियुक्तिको अन्त्य गर्छौँ : प्रधानमन्त्री 


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वविद्यालयमा राजनीतिक नियुक्तिको अन्त्य गर्ने बताएका छन् ।

आफ्नो नेतृत्वमा सरकार बनेको एक वर्ष पूरा भएको अवसरमा आज देशवासीलाई सम्बोधन गरेका उनले विश्वविद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट उपकुलपतिको नियुक्ति गर्ने बताए । 

बजेट निर्माण प्रकृयालाई पनि परिवर्तन गर्ने उनको भनाई छ । देशवासीलाई सम्बोधन गरेका उनले बजेटलाई प्रभावकारी बनाउन फागुनमा नै पेश गर्ने गरी तयारी गरिएको बताए ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ५ : २७ बजे

सर्लाहीमा पूर्व मन्त्रीसहित १५४ जनाको जमानत जफत

सर्लाही– प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाहीको चार वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारी

देशका विभिन्न भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कोइराला परिवारको ‘लालकिल्ला’ ढल्यो: मोरङका सबै क्षेत्रमा घण्टीको राज

काठमाडौं- मोरङ नेपाली कांग्रेसको बलियो आधार इलाका हो । कांग्रेसमा

समानुपातिकतर्फ ७९ लाख मतगणना, रास्वपालाई मात्रै ३८ लाख बढी मत, अन्य दलले कति पाए ?

काठमाडौँ– प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ७९ लाख

१६१ क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाका १२४ उम्मेदवार निर्वाचित

काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा पहिलो हुने निर्वाचित हुने