रुस युक्रेन युद्धमा फसेका नेपालीको उद्धारमा सरकार गम्भिर : प्रधानमन्त्री « Khabarhub

रुस युक्रेन युद्धमा फसेका नेपालीको उद्धारमा सरकार गम्भिर : प्रधानमन्त्री


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले रुस युक्रेन युद्धमा फसेका नेपालीको उद्धारमा सरकार गम्भिर रहेको बताएका छन् । 

मंगलबार प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दे यस्तो बताएका हुन् । 

इजरायलमा हमासको आक्रमणपछि सरकारले जुन गतिमा नेपालीको उद्धार गरेको थियो सोही शैलीमा रुस युक्रेन युद्धमा फसेका नेपालीको उद्धारमा सरकार लागि परेको प्रधानमन्त्री दाहालले बताए ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ५ : ४० बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन