हिमालयन डिष्टिलरीको ‘सिल्भर ओक’ बजारमा  « Khabarhub

हिमालयन डिष्टिलरीको ‘सिल्भर ओक’ बजारमा 


९ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली मदिरा उद्योग हिमालयन डिष्टिलरी लिमिटेडले ओक सिरिजलाई मार्केटमा ‘सिल्भर ओक’ नामक ह्वाइट स्पिरिटमा नयाँ ब्रान्डको मदिरा लन्च गरेको छ ।

 कम्पनीका सिइओ नीरज सुवेदीले सिल्भर ओकले उपभोक्तालाई छुट्टै तर विशेष स्वाद प्रदान गर्नुका साथै बजारमा आफ्नो उपस्थितिलाई उल्लेखनीय रूपमा बढोत्तरी गर्नेमा आश्वस्त रहेका बताए ।

हाल सिल्भर ओक ७५० एमएल, ३७५ एमएल र १८० एमएलका बोतलहरू बजारमा उपलब्ध छन् ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  १२ : १३ बजे

प्रदीप पौडेललाई प्रश्न- देउवा आएपछि पार्टी एकताको सम्भावना टरेको हो ?

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट

विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका

क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरको ठिमीमा