टेस्ट क्रिकेट : पाकिस्तानविरुद्ध अस्ट्रेलिया २४१ रनले अगाडि « Khabarhub

टेस्ट क्रिकेट : पाकिस्तानविरुद्ध अस्ट्रेलिया २४१ रनले अगाडि


१२ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा अस्ट्रेलियाले २४१ रनको अग्रता लिएको छ । तेस्रो दिनको खेल सकिँदा अस्ट्रेलियाले ६ विकेट गुमाएर १८७ रन बनाएपछि पहिलो इनिंगमा ५४ रनको अग्रताको आधारमा २४१ रनको अग्रता बनाएको हो ।

अस्ट्रेलियाले पहिलो इनिंगमा ३१८ रन बनाएको थियो भने पाकिस्तानले आफ्नो पहिलो इनिंगमा २६४ रन बनाएको थियो । अस्ट्रेलियाको दोस्रो इनिंगमा मिचेल मार्स ९६ रन बनाएर आउट भए भने स्टिभ स्मिथले ५० रन बनाए । 

त्यस्तै पाकिस्तानका शाहीन शाह अफ्रिदीमिर हम्जाले ३-३ विकेट लिएका छन् ।

योसँगै सिरिजको दोस्रो टेस्टमा पनि अस्ट्रेलिया बलियो अवस्थामा देखिएको छ । तीन खेलको टेस्ट सिरिजमा अस्ट्रेलिया १-० ले अगाडि रहेको छ । 

प्रकाशित मिति : १२ पुस २०८०, बिहीबार  ३ : १४ बजे

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा

वीरगञ्ज– वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकले सामूहिक राजीनामा दिएका छन् ।

लघुवित्त पीडितले थाले आमरण अनसन (तस्बिरहरू)

काठमाडौं– लघुवित्त पीडितले काठमाडौंको माइतीघरमा आमरण अनसन सुरु गरेका छन् ।

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै खाता खोल्ने व्यवस्था 

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता

भरतपुर अस्पतालमा बहिरङ्ग सेवा बन्द : एघार हजार बिरामी प्रभावित

चितवन– नारायणी अस्पताल वीरगञ्जमा कार्यरत चिकित्सकमाथि गम्भीर आक्रमण भएको विरोधमा

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

काठमाडौं– इनड्राइभले ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ कार्यक्रमको पहिलो चरण सम्पन्न