सांसद सीके राउतसहित ७३ जना पक्राउ « Khabarhub

सांसद सीके राउतसहित ७३ जना पक्राउ


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष तथा सांसद सीके राउतसहित ७३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आज बिहान धोती दिवस मनाउन माइतीघर पुगेका राउतसहितलाई प्रहरीले पक्राउ गरेको छ। बबरमहलबाट माइतिघर तर्फ जाँदै गर्दा पक्राउ गरिएको सो पार्टीका नेता बीपी साहले जानकारी दिए ।

साहले भने, ‘अध्यक्षसहित ७३ जनालाई महेन्द्र पुलिस क्लबमा ल्याइएको छ, अरुलाई ट्रकमा हालेर प्रहरीले अन्यत्रै लगेको छ ।’

प्रहरीले भने निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि उनीहरूलाई पक्राउ गरिएको जनाएको छ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ११ : ०५ बजे

स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको

एकता सन्देश सभामा सहभागी हुन पार्टी मातहतका कमिटीलाई आह्वान

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने

एसिया कप : सेमिफाइनका दुई खेल आज हुँदै

काठमाडौं – दुवईमा जारी यू-१९ एसिया कपको सेमिफाइनलका दुई खेल

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित

रवि लामिछाने आज छुट्ने

काठमाडौं – सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति