केएल दुगड ग्रुप बन्यो ‘कोर्निटोस’ ब्राण्डका उत्पादनका लागि नेपालको आधिकारिक वितरक « Khabarhub

केएल दुगड ग्रुप बन्यो ‘कोर्निटोस’ ब्राण्डका उत्पादनका लागि नेपालको आधिकारिक वितरक


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  केएल दुगड ग्रुपले ‘कोर्निटोस’ ब्राण्डका नाचोस क्रिस्प्स, डिप्स र क्रस्टीज नेपालमा वितरण सुरु गरेको छ । यस अघि कम्पनिले ज्ञान चक्की आटा, धारा शुद्ध तोरीको तेल, धारा हेल्थ सूर्यमुखी तेल, ज्ञान चामललगायतका खाद्य सामग्री उपलब्ध गराउदै आएको थियाे ।

मकैबाट बनेको कोर्निटोसको स्न्याक्सहरु, ग्लुटेन, मुक्त, शून्य प्रतिशत ट्रान्स-फ्याट, कोलेस्ट्रोल-मुक्त तथा शाकाहारी हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार कोर्निटोस नाचोस क्रिस्प्स विभिन्न स्वादमा उपलब्ध छन् । जस्तै : चीज एंड हर्ब्स, सिज्ज्लिंग जलापेनो, स्वीट चिल्ली, टिक्का मसला, पेरी पेरी, टोमाटो मेक्सिकाना ५५ ग्राम, १४० ग्राम र २०० ग्रामको सिज्ज्लिंग जलापेनो उपभोक्ता प्याकमा उपलब्ध छ, साथै ७० ग्रामको उपभोक्ता प्याकमा दुई स्वादिष्ट जलापेनो नाचोस र पेरी पेरी नाचोस उपलब्ध छन् ।

त्यसैगरी कोर्निटोस क्रस्टिस ६ फरक फरक स्वादहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । साथै किङ्ग करी, चीजी गार्लिक, पेरी पेरी, दिल्ली चाट, लेमोन चिल्ली, इटालियन चीजीस यी स्वादहरू ५० ग्रामको उपभोक्ता प्याकमा उपलब्ध छन् ।

कम्पनीका अनुसार भाटभटेनी, बिगमार्ट, दराज तथा स्थानीय किराना पसलमा कोर्निटोसको स्न्याक्सहरु पाउन सकिन्छ ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ३ : ३६ बजे

सत्ता र शंकाले ध्वस्त नेपाली कम्युनिस्ट आन्दोलन

नेपालको कम्युनिस्ट आन्दोलन सात दशकभन्दा लामो राजनीतिक यात्राबाट गुज्रिएको छ

के हो मिप्वाः लाखे ?

श्रावण कृष्ण त्रयोदशी अर्थात् ‘गथामुँगः चह्रे’ नेवार समुदायका लागि केवल

सेवाग्राहीसँग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

चितवन– चितवनको सरकारी अस्पताल भरतपुर अस्पताललाई हरियालीसँगै थप सेवाग्राही मैत्री

राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न, विद्युत उत्पादन परीक्षण जारी

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ

बागमतीका मुख्यमन्त्री थापाले विश्वासको मत लिँदै

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत