आमाको हत्या आरोपमा छोरा पक्राउ « Khabarhub

आमाको हत्या आरोपमा छोरा पक्राउ


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

दोलखा– आफ्नै आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिञ्चोक गाउँपालिका-३ करमथलीका अन्दाजी ३५ वर्षीय दीपक बुढाथोकी रहेका छन्  ।

बुढाथोकी गत मंगलबार ७८ वर्षीया आमा कृष्णमाया बुढाथोकीलाई कुटपिट गरी बुधबार विदेश जान्छु भन्दै ४० हजार रुपैयाँ नगद लिएर घरबाट निस्केका थिए ।

उनलाई जिल्ला प्रहरी कार्यालयले सोमबार सदरमुकाम चरिकोटको बसपार्कस्थित झापाको काँकडभिट्टाबाट चरिकोट आउँदै गरेको बसबाट सोमबार नियन्त्रणमा लिएको दोलखाका प्रहरी निरीक्षक जीवन श्रेष्ठले जानकारी दिए।

उनका अनुसार बुढाथोकीले आमालाई घरायसी विवादका कारण मादक पदार्थ सेवन गरी कुटपिट गर्दा गत शुक्रबार आमाको मृत्यु भएको थियो ।

सुबास बस्नेत 

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ६ : ५० बजे

कमजोर ब्याटिङ गरेको नेपालले ओमानलाई दियो १४८ रनको चुनौती

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा कमजोर

प्रधानमन्त्री बालेन बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार अपराह्न ३ बजेका लागि

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने

नेपाल नेत्रज्योति सङ्घले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख सहयोग

काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट