अफगान जनताको साथमा छौँ : भारत « Khabarhub

अफगान जनताको साथमा छौँ : भारत


१८ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतले आफ्नो मुलुक अफगान जनताको साथमा रहेको जनाएको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदलाई सम्बोधन गर्दै राष्ट्रसंघका लागि भारतीय प्रतिनिधि रुचिरा कम्बोजले भारत सदैव अफगान जनताको पक्षमा रहेको बताएकी हुन् ।

उनले अफगानिस्तानमा व्याप्त आतंकवाद एवम् प्राकृतिक प्रकोपका कारण अफगान जनताले चुनौतीको सामना गरिरहेको उल्लेख गर्दै त्यहाँ अन्तर्राष्ट्रिय चासो र सहयोग आवश्यक रहेकोमा जोड दिइन् ।

सँधियार छिमेकी र अफगान जनताको मित्र पनि भएकाले अफगानिस्तानमा शान्ति र स्थायित्वमा भारतको प्रत्यक्ष सरोकार पनि रहेको उनले बताइन् । उनले अफगानिस्तानमा मानवीय संकट बढ्दै गएकोमा चिन्ता व्यक्त गरिन् ।

खासगरी तीन महिनाअघि त्यहाँ गएको ६ दशमलव ३ म्याग्निच्युडको भकम्पबाट प्रभावितहरु अवस्था दयनीय रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  १२ : ०२ बजे

हाम्रो पात्रो प्रयोगकर्ताद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख सहयोग

काठमाडौं– नेपालमा हालै गएको विनाशकारी विपद्‌बाट प्रभावित परिवार तथा समुदायको राहत,

इरान-अमेरिका तनाव चुलिँदा इन्धनको मूल्यमा चर्को वृद्धि

वाशिङ्टन डीसी- इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा

कानुन मन्त्री गौतमले झूट बोलेपछि सांसदहरू आक्रोशित, राष्ट्रिय सभामा रोकिएका विधेयक देखाउन चुनौती

काठमाडौं- संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका सांसदहरूले कानुन, न्याय

जलवायु न्यायको आवाज अन्तर्राष्ट्रिय मञ्चमा उठाउन सांसदहरूको माग

काठमाडौं – राष्ट्रियसभाका सदस्यहरूले जलवायु परिवर्तनका कारण रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट

सरकार समयमै गम्भीर नभए गरिब जनता महँगीको मारमा पर्ने निश्चित छ : सांसद अधिकारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् लिमा अधिकारीले भोटेकोशी बाढीका