हरिबोल गजुरेलको राजीनामा स्वीकृत  « Khabarhub

हरिबोल गजुरेलको राजीनामा स्वीकृत 


१९ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरिबोल गजुरेलको राजीनामा स्वीकृत गरेका छन् । 

 प्रमुख राजनीतिक सल्लाहकार गजुरेलको राजीनामा  स्वीकृत गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए । 

आचार्यका अनुसार गजुरेलले गत मंसिर २० गते राजीनामा दिएको मितिबाट नै लागू हुने गरी  राजीनामा स्वीकृत भएको । 

पछिल्लो समय प्रधानमन्त्री प्रचण्डले आफ्नो सचिवालय विस्तार गर्न लागेको कुराहरू पनि आएका छन् ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहीबार  १ : २१ बजे

एमालेमा विधान महाधिवेशनमा पारित विधानकै आधारमा नयाँ नेतृत्व चयन गरिने

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा गत

एमाले महाधिवेशन हलमा पेस हुनेछ ईश्वर पोखरेलले पेस गरेको प्रस्तावना

काठमाडौँ– नेकपा एमालेको ११ औँ महाधिवेशन शनिबारदेखि सुरु हुँदैछ। यो

चोरीको रु १० लाख २३ हजारसहित एक जना पक्राउ

काठमाडौं – प्रहरीले चोरीको नगद रु १० लाख २३ हजार

एमालेको विधान संशोधन प्रस्ताव रोकियो, १०८ जना प्रतिनिधि भने मनोनयन

काठमाडौँ– नेकपा एमालेले विधान संशोधनको प्रक्रिया तत्काललाई रोक्ने निर्णय गरेको