यू– १९ विश्वकप खेल्ने नेपाली टोलीको घोषणा « Khabarhub

यू– १९ विश्वकप खेल्ने नेपाली टोलीको घोषणा


१९ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ। दक्षिण अफ्रिकामा यसै महिना हुने प्रतियोगितका लागि नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार साँझ देव खनालको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

टोलीमा तिव्र गतिका बलर हेमन्त धामी परेका छैनन् ।उनको स्थानमा दुर्गेश गुप्ताले मौका पाएका छन् । धामी पुस १७ गते सिनियर टिमसँग खेलिएको अभ्यास खेल क्रममा घाइते भएका थिए ।

नेपाली टोली
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक डुम्रे, दुर्गेश गुप्ता, गुल्सन झा, दीपेश कंडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहरा, उत्तम थापा मगर, विपिन रावल, तिलक राज भण्डारी, आकाश चन्द र दीपक बोहरा ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहीबार  ८ : ४१ बजे

कर्मचारी सञ्चय कोषबाट कोशी प्रदेशमा निवृत्तिभरण सुरु

काठमाडौं– कोशी प्रदेश सरकारको योगदानमूलक निवृत्तिभरण कोष (स्थापना तथा सञ्चालन) ऐन

रेशम चौधरीको रिटमा सुनुवाइ सकियो, आदेश आउन बाँकी

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी

स्वास्थ्यमन्त्री गौतमका ३ महिना : जेन–जी घाइतेको उपचारदेखि बीमा सुधारसम्म

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सुधा शर्मा गौतमले आफ्नो तीन महिनाको

प्रधानसेनापति खुला म्याराथनको ११औँ संस्करण २४ गते आयोजना हुने

काठमाडौं– प्रधानसेनापति खुला म्याराथन प्रतियोगिताको ११ औँ संस्करण आउँदो माघ