संसद्‌‌को प्रमुख प्रतिपक्षी दल रास्वपा मात्रै हो : सन्तोष परियार « Khabarhub

संसद्‌‌को प्रमुख प्रतिपक्षी दल रास्वपा मात्रै हो : सन्तोष परियार


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले देशको हितमा राजनीतिक दलहरूले सहमति र सहकार्यलाई अगाडि बढाएर जानुपर्ने बताएका छन् ।

आज भक्तपुरमा आयोजित सञ्चार–संवाद कार्यक्रममा प्रमुख सचेतक परियारले खास मुद्दा र खास विषयमा आवश्यकतानुसार राजनीतिक विषयमा सहमति र सहकार्य गर्दै देशको हितमा अगाडि बढ्नुपर्ने बताए ।

प्रमुख सचेतक परियारले सहमति र सहकार्यको नाममा लोकतान्त्रिक प्रतिस्पर्धामा आधारित सैद्धान्तिक मान्यताविपरीत अगाडि बढ्ने र स्वार्थ केन्द्रित राजनीति अगाडि बढाउने हो भने मुलुकका लागि घातक हुने बताए । उनले प्रतिनिधिसभामा मुख्य प्रतिपक्ष दल अहिले राष्ट्रिय स्वतन्त्र पार्टीमात्रै रहेको जिकिर गरे।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  १० : २७ बजे

साउने झरीले थपिदियो लघुवित्त पीडितलाई पीडा (तस्बिरहरु)

काठमाडौं– काठमाडौंमा परेको अविरल वर्षाले आन्दोलनकारी थप समस्यामा परेका छन्

शान्तिबाटिकामा रोकिए सिंहदरबार हिँडेका लघुवित्त पीडित (तस्बिरहरू)

काठमाडौं– सिंहदरबारसम्म पुग्ने उद्देश्यले लघुवित्त पीडितले बल्खुदेखि थालेको ‘राजधानी मार्च’ शान्तिबाटिकामा

‘नेपालको जलस्रोत सार्वजनिक’, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह

काठमाडौं– नेपालको जलस्रोत क्षेत्रमा विकासको ढाँचा, सम्भावना तथा जलवायु परिवर्तनले

हिक्मतले किन भने ? ओलीको निर्देशन मान्दिनँ, पार्टी सचिवालयबाटै हटाउने निर्णय गर्नुपर्छ

विराटनगर- नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच कम्तीमा

कसैले तपाईंका सन्तानलाई दुर्व्यवहार त गरेको छैन ? : डा. उप्रेती

काठमाडौं- जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीले बालबालिकालाई यौन दुर्व्यवहारबाट जोगाउन अभिभावकहरूले