एफए कप : न्युक्यासल युनाइटेड चौथो चरणमा प्रवेश « Khabarhub

एफए कप : न्युक्यासल युनाइटेड चौथो चरणमा प्रवेश


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एफए कप फुटबल अन्तर्गत न्युक्यासल युनाइटेड चौथो चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा सन्डरल्याण्डलाई ३–० गोलले हराउँदै न्युक्यासलले सहज जित निकालेको हो ।

न्युक्यासलका लागि एलेक्जेन्डर इशाकले दुई गोल गरेका थिए भने एक गोल आत्मघाती उपहारस्वरूप प्राप्त भएको थियो ।

सन्डरल्याण्डका डानियर बालार्डले खेलको ३५औँ मिनेटमा  आत्मघाति गोल गरेपछि न्युक्यासलले सुरुवाती अग्रता बनाएको थियो ।

त्यसपछि इशाकले खेलको ४६औँ९०औँ मिनेटमा गोल गरेपछि न्युक्यासल युनाइटेड ३–० गोलले विजयी हुँदै प्रतियोगिताको चौथो चरणमा प्रवेश गर्न सफल भयो ।

 

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ८ : ०६ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले