गाजामा भएकाे इजरायली आक्रमणमा ओलम्पिक प्रशिक्षक मारिए « Khabarhub

गाजामा भएकाे इजरायली आक्रमणमा ओलम्पिक प्रशिक्षक मारिए


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

गाजा– इजरायली हवाइ आक्रमणका क्रममा गाजामा ओलम्पिक प्रशिक्षक मारिएका छन् । प्यालेस्टिनी फुटबल संघका अनुसार प्यालेस्टाइन ओलम्पिक फुटबल टोलीका प्रशिक्षक हानी अल मस्दार इजरायली आक्रमणमा मारिएका हुन् ।

४२ वर्षीय अल मस्दार सन् २०१८ मा अवकाश लिनु अघि र प्यालेस्टाइनको राष्ट्रिय टोलीको प्रशिक्षक बन्नु अघि अल मघाजी र गाजा स्पोर्ट्स क्लबका लागि मिडफिल्डर थिए।

उनको हत्या प्यालेस्टिनी फुटबलका लागि अर्को नयाँ क्षति भएको संघले जनाएको छ । गत अक्टोबर ७ यता ७८ फुटबलरहरूसहित ८८ पुरुष र महिला खेलाडीका साथै २४ प्रशासक र प्राविधिक कर्मचारीहरू मारिएका छन्।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ९ : २३ बजे

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गा गणना सुरु

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आजदेखि बाह्रसिङ्गा गणना सुरु गरिएको छ

लाङटाङ राष्ट्रिय निकुञ्जको ३१औँ वन्यजन्तु सप्ताह सम्पन्न

रसुवा– ‘सुरक्षित मानिस, संरक्षित वन्यजन्तु’ भन्ने मूल नाराका साथ जन

पनौतीमा नगर अस्पताल सञ्चालन

काभ्रे– काभ्रेको पनौती नगरपालिका–१० खोपासीमा नगर अस्पताल सञ्चालनमा ल्याइएको छ

नेपाल र युएईबीचको टी–२० शृंखलाको दोस्रो खेल आज हुँदै

काठमाडौँ- नेपाल र युएईबीचको टी–२० शृंखलाको दोस्रो खेल आज हुँदैछ

उदयपुरको बेलटारमा आगलागीबाट दुई जनाको मृत्यु

उदयपुर– उदयपुरको चौदण्डी गढी नगरपालिका–७ बेल्टार बजारमा आगलागी हुँदा दुई