सवारी ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ « Khabarhub

सवारी ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

गोरखा । सवारी ज्यान मुद्दाका ५ वर्षदेखि फरार गोरखा नगरपालिका–९ का रामकृष्ण सिर्मललाई प्रहरीले पक्राउ गरेको छ।

२०७५ असार २ गते गोरखा नगरपालिकास्थित कट्टेलडाँडा सडक खण्डमा ग १ त ५१९२ नम्बरको ट्र्याक्टर पल्टिएर दुर्घटना हुँदा सोही ट्र्याक्टरमा सवार सुर्खेत भेरिगंगा गाउँपालिका–६ का सुशील मगरको मृत्यु भएको थियो।

घटनापछि ट्र्याक्टर चालक सिर्मल फरार रहेका थिएकोमा उनलाई आइतबार गोरखा–१० बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

आइतबार उनलाई जिल्ला अदालतमा उपस्थित गराइएको थियो। अदालतको आदेशले आइतबार नै आरोपित सिर्मललाई पूर्पक्षका लागि कारागार पठाइएको छ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ७ : १३ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग