एफए कप : म्यानचेस्टर युनाइटेड चौथो चरणमा प्रवेश | Khabarhub Khabarhub

एफए कप : म्यानचेस्टर युनाइटेड चौथो चरणमा प्रवेश


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एफए कप फुटबलमा म्यानचेस्टर युनाइटेड चौथो चरणमा प्रवेश गरेको छ ।

आज बिहान सकिएको खेलमा विगन एथलेटिकलाई २–० गोलले हराउँदै म्यानचेस्टर अर्को चरणमा प्रवेश गरेको हो ।

म्यानचेस्टरका लागि डियोगो डालोटब्रुनो फर्नान्डिसले एक–एक गोल गरेका थिए ।

डालोटले खेलको २२औँ मिनेटमा म्यानचेस्टरका लागि सुरुवाती गोल गरेका थिए । यस्तै खेलको ७४औँ मिनेटमा फर्नान्डिसले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई २–० गोलको जित दिलाए ।

 

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ७ : १५ बजे

मध्यविन्दु प्रादेशिक अस्पताल सय शय्यामा स्तरोन्नति

नवलपरासी- नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती–१६ डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल एक

पाँचथरमा बेलिब्रिज खस्दा घाइते भएका तीन मजदुरको मृत्यु

पाँचथर – पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

प्रतिनिधिसभा बैठक बस्दै, पानीजहाज विधेयक टेबुल गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आइतबार बस्दैछ । बैठक

इरानको तेल भण्डारमा इजरायलको आक्रमण: भीषण आगो लागेको दृश्य सार्वजनिक

इरान – इजरायलको आक्रमणबाट इरानको तेल भण्डारमा भीषण आगो लागेको