कांग्रेस नेता कोइराला डेनमार्क भ्रमणमा, पूर्वमन्त्री उफेसँग भेटवार्ता « Khabarhub

कांग्रेस नेता कोइराला डेनमार्क भ्रमणमा, पूर्वमन्त्री उफेसँग भेटवार्ता


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोपनहेगन- डेनमार्क भ्रमणमा रहेका नेपाली कांग्रेस नेता शेखर कोइरालाले ‘द अल्टरनेटिभ पार्टी डेनमार्कका संस्थापक अध्यक्ष एवं पुर्वमन्त्री उफे एलबेकसँग भेटवार्ता गरेका छन् ।

कोपनहेगनस्थित संसद भवनमा भएको भेटवार्तामा नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा कुराकानी भएको थियो । डेढ घण्टाभन्दा लामो छलफलका क्रममा जलवायु परिवर्तन यसले नेपाल जस्ता अल्पविकसित र विकसित राष्ट्रमा पुर्‍याएको असर लगायका विषयमा कुराकानी भएको थियो ।

भेटका क्रममा उफ‍ेले नेपालमा विकसित राजनीतिक घटनाक्रम तथा विकासका क्षेत्रमा नेपालले गरेको प्रगति लगायतका विषयमा जिज्ञासा राखेका थिए ।

भेटमा नेता कोइरालाले पूर्वमन्त्री उफेलाई उपहार स्वरुप नेपाललाई विश्वमा चिनाउने सगरमाथाको तस्वीर प्रदान गरेका थिए ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ७ : ०४ बजे

एक साताको खोजी निष्फल, पत्रकार पौडेलका बुवा-आमासहित पाँच जनाको अन्तिम संस्कार

काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर

रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सम्पन्न

अमेरिका- रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सम्पन्न भएको छ

पुनर्निर्माणका लागि अर्थमन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठन गर्नुपर्छ : रामबहादुर थापा

काठमाडौं– नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले पुनर्निर्माणका

इरानी सैन्य लक्ष्य विरुद्धको आक्रमण पूरा गरेको सेन्टकमको दाबी

ताम्पा- संयुक्त राज्य अमेरिकाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले इरानका विभिन्न सैन्य

प्रतिनिधिसभाबाट भोटेकोशी बाढी विपद्सम्बन्धी विशेष प्रस्ताव पारित

काठमाडौं– प्रतिनिधिसभा बैठकले भोटेकोशी बाढी विपद्सम्बन्धी विशेष प्रस्ताव पारित गरेको