३५ जनाले गरे ‘जनयुद्ध दिवस’ खारेजीको स्वागत « Khabarhub

३५ जनाले गरे ‘जनयुद्ध दिवस’ खारेजीको स्वागत


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले गत वर्षदेखि जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेकोमा यस वर्षदेखि सो बिदा खारेज हुने भएको छ । सर्वोच्च अदालतले यसरी जनयुद्ध दिवससम्बन्धी निर्णय खारेज गरिदिएकोमा ३५ जना नागरिक अगुवाले खुशी व्यक्त गरेका छन् ।

३५ जनाका तर्फबाट संयुक्त वक्तव्य जारी गर्दै जनयुद्ध दिवस मनाउने निर्णयको स्वागत गरिएको हो ।

अदालतको सो निर्णयको स्वागत नगर्नेहरूमा नागरिक समाजका अगुवा, कानुनविद्द्वन्द्वपीडितहरु समेत छन् । जनयुद्ध दिवस माओवादी पार्टीको आन्तरिक भएकाले सरकारले नै मनाउने निर्णय सही नभएको र अदालतले त्यसलाई खारेज गरेर सही निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुहोस् विज्ञप्ति–

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ३ : ४० बजे

युरोपभर फैलियो डढेलो: तीन लाख विस्थापित, ४० डिग्री नाघ्यो तापक्रम

काठमाडौँ – युरोपेली मुलुक फ्रान्स र स्पेनमा विनाशकारी डढेलो फैलिँदा

गोविन्द केसीसँगको सात बुँदे सहमतिमा के छ ?

काठमाडौँ – प्रा. डा. गोविन्द केसी र सरकारबीच ७ बुँदे

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

गण्डकी – कास्कीको अन्नपूर्ण गाउँपालिका–१० चानेमा गएको पहिरोका कारण पाँच

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल साउन १२ गते मंगलबार सन् २०२६