बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल पुस २५ गते बुधबार तदनुसार सन् २०२४ जनवरी १० तारिखका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६९ पैसा र बिक्री दर १३३ रुपैयाँ २९ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४५ रुपैयाँ ०९ पैसा र बिक्री दर १४५ रुपैयाँ ७५ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ७४ पैसा र बिक्री दर १६९ रुपैयाँ ५० पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

आजको विदेशी मुद्राको विनिमय दर कति ?

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ६ : ०१ बजे

मोदीले पुटिनलाई दिए रूसी भाषामा लेखिएको गीता उपहार

नयाँदिल्ली- रूसी राष्ट्रपति भ्लादिमिर पुटिन बिहीबार भारत पुगेपछि द्विपक्षीय संवाद

तिला जलविद्युत् निर्माणका लागि सात अर्ब लाग्ने

जुम्ला– जुम्लाको तिला गाउँपालिका र कालीकोटको तिलागुफा नगरपालिकाको सिमानामा निर्माण

खेलकुदमन्त्रीले भने- युवाका मुद्दालाई प्रभावकारी रुपमा अघि बढाउँछु

काठमाडौं– युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले युवाका मुद्दालाई प्रभावकारी रुपमा

रामेछापको सुनापति पुगेर कुलमानको घोषणा : मैले देशकै नेतृत्व लिने तयारी गर्दैछु

काठमाडौं- सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङले आफू

ओलीको विरोधी होइन, पार्टी, पद्धति र विधिको पक्षमा कर्ण थापा

कर्णबहादुर थापा, नेपाली राजनीतिमा परिचित नाम हो । उनी अहिले