प्रभासका फ्यानलाई अर्को एउटा सप्राइज ! « Khabarhub

प्रभासका फ्यानलाई अर्को एउटा सप्राइज !


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – प्रभास र श्रद्धा कपूर स्टारर फिल्म ‘साहो’ रिलिजको तरखरमा छ । यो फिल्मको दर्शकलाई लामो समयदेखि प्रतीक्षा छ । फिल्मको टिजर केही समयअघि रिलिज भएको भएको थियो । त्यसपछि यसको चर्चा निरन्तर भइरहेको छ ।

फ्यानले प्रभास र श्रद्धाको जोडी हेर्न पनि आतुर छन् । एक्सन ड्रामा यो फिल्मको गीत समेत रिलिज भइसकेको छ । यतिबेला भने फिल्म मेकर्सले फ्यानका लागि अर्को सप्राइज दिएका छन् । निर्माण टिमले साहोको गेम पनि ल्याउने भएको छ । टिमले यसको पोस्टर पनि सार्वजनिक गरेको छ ।

एक्सनले भरिएको यो फिल्मको पोस्टर दर्शकले मन पराउने अनुमान गरिएको छ । पोस्टरमा प्रभासलाई देखाइएको छ । र अगाडि बन्दुक लिएर अरु उभिएका छन् ।

अगस्त ३० मा रिलिज हुने यो फिल्म नेपालमा पनि रिलिज हुँदैछ । यो फिल्म तमिल, तेलुगू र हिन्दी भाषामा रिलिज हुनेछ ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ११ : १७ बजे

मेयरले आफ्नै मान्छेलाई सभापति बनाउन बलजफ्ती गरेपछि रोकियो कांग्रेसको नगर अधिवेशन

भोजपुर- नेपाली कांग्रेस भोजपुर नगरपालिका नगर कार्यसमितिको अधिवेशन भाँडिएको छ

मकै भित्र्याउन व्यस्त छन् जुम्लाका किसान

काठमाडौं– जुम्लाको पातारासी गाउँपालिका लासीका किसान यतिबेला मकै भित्र्याउन व्यस्त

वसन्तपुरमा निकालियो लाखे, पुलुकुसी, हल्चोक आकाश भैरवको नाच (तस्बिरहरू)

काठमाडौं- इन्द्रजात्राको अवसरमा काठमाडौँको वसन्तपुरमा लाखे नाच, पुलुकिसी नाच र हल्चोक

इन्डोनेसियामा जहाज डुब्दा २० जनाको मृत्यु, ११५ बेपत्ता

जकार्ता– इन्डोनेसियाको जाभा सागरमा यात्रुवाहक जहाज डुब्दा मृत्यु हुनेको सङ्ख्या

बीपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

काठमाडौं– सरकारले भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै बीपी राजमार्गको निर्माणाधीन