दोस्रो टी-२० मा न्युजिल्यान्ड पाकिस्तानसँग २१ रनले पराजित « Khabarhub

दोस्रो टी-२० मा न्युजिल्यान्ड पाकिस्तानसँग २१ रनले पराजित


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


966
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानसँगको दोस्रो टी–२० क्रिकेटमा पनि न्युजिल्यान्ड विजयी भएको छ । आज भएको खेलमा न्युजिल्यान्डले पाकिस्तानलाई २१ रनले हरायो ।

न्युजिल्यान्डले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको पाकिस्तान १९ ओभर ३ बलमा १ सय ७३ रन बनाउँदा अल आउट भयो । पाकिस्तानका बाबर आजमले ६६ रन बनाउँदा फखर जमानले ५० रन जोडे ।

न्युजिल्यान्डका एडम मिल्नेले ४ विकेट लिए । टिम सुट्टी, बेन सिएर र इस सोढीले समान २-२ विकेट लिए ।

यसअघि हेमिल्टनमा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ रन बनायो । न्युजिल्यान्डका फिन एलेनले ७४ रन बनाए । पाकिस्तानका हरिस रौफले ३ विकेट लिए ।

यो जितसँगै न्युजिल्यान्डले ५ खेलको शृङ्खलामा २–० को अग्रता लिएको छ । पहिलो खेलमा न्युजिल्यान्ड ४६ रनले विजयी भएको थियो । तेस्रो खेल आउँदो बुधवार हुनेछ ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ५ : ४४ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका