मधेश प्रदेशविरुद्ध आर्मीका कप्तान भण्डारीको शतक « Khabarhub

मधेश प्रदेशविरुद्ध आर्मीका कप्तान भण्डारीको शतक


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


798
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री कप क्रिकेटमा नेपाल आर्मी क्लबका कप्तान बिनोद भण्डारीले शतक हानेका छन । मधेश प्रदेशविरुद्ध भण्डारीले शतक हानेका हुन ।

शतक हान्ने क्रममा भण्डारीले ८९ बलमा ९ चौका र ४ छक्का प्रहार गरे । उनी अहिले १०० रन बनाएर खेलिरहेका छन् ।

भण्डारीको शतमा आर्मीले ४२.१ ओभरमा ५ विकेट गुमाएर २३८ रन बनाएर खेलिरहेको छ ।

यसअघि प्रतियोगिताको पहिलो दिन नेपाल पुलिस क्लबका रासिद खान तथा हिजो एपिएफ क्लबका सन्दीप जोराले शतक हानेका थिए ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  १२ : १० बजे

सरोकारवालाले ‘पर्यटन विधेयक २०८१’ ल्याउनुपर्नेमा जोड

काठमाडौं– सरोकारवालाले ‘पर्यटन विधेयक २०८१’ ल्याउनुपर्नेमा जोड दिएका छन् । 

जापानमा एक्सप्रेस रेलको ठक्करबाट चार कर्मचारीको मृत्यु

टोकियो- जापानमा एक्सप्रेस रेलको ठक्करबाट रेल सेवाका चार कर्मचारीको मृत्यु भएको

जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज

राँझा– बहुमूल्य जडीबुटी संकलन, प्रशोधन, भण्डारण र विदेश निर्यातका लागि

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथिको छलफल निष्कर्षउन्मुख

काठमाडौं- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन ‘राष्ट्रिय विधि

जापानमा रेलको ठक्करबाट चार जनाको मृत्यु

टोकियो- जापानमा रेलको ठक्करबाट रेल स्टेसनका चार जना कर्मचारीको मृत्यु