ललितपुरको इमाडोलमा इनारमा खसेकी महिलाको जीवितै उद्धार | Khabarhub Khabarhub

ललितपुरको इमाडोलमा इनारमा खसेकी महिलाको जीवितै उद्धार


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली सेनाले ललितपुरको इमाडोलमा इनारमा खसेकी महिलाको जीवितै उद्धार गरेको छ ।

महिला इनारमा खसेको खबर पाएलगत्तै खटिएको सेनाको उद्धार टोलीले प्रहरी र स्थानीयको सहयोगमा जीवितै उद्धार गरेको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सेनाका अनुसार साेमबार ललितपुरको महालक्ष्मी नगरपालिका २ इमाडोलमा बसोबास गर्ने महिला इनारमा खसेकी थिइन् ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ३ : ५५ बजे

भारतमाथि ५० प्रतिशत अमेरिकी शुल्क लागू : गहना र कपडाको माग ७० प्रतिशत घट्ने डर, हजारौँको रोजगारी संकटमा

नयाँदिल्ली- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ३० जुलाईमा भारतमाथि २५ प्रतिशत

भारतीय पर्यटकले पाँच हजार डलर बराबरको भारतीय रुपैयाँ ल्याउन पाउने

वीरगञ्ज– नेपाल राष्ट्र बैंकले भारतीय नागरिकले नेपाल भ्रमणका क्रममा पाँच

अण्डाको मूल्य बढ्यो, प्रतिक्रेट ५४५ कायम

चितवन – चाडपर्व सुरु भएसँगै अण्डा खपत बढेको छ ।