बसको ठक्करबाट स्याङ्जामा पैदलयात्रीको मृत्यु | Khabarhub Khabarhub

बसको ठक्करबाट स्याङ्जामा पैदलयात्रीको मृत्यु


१ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा – कालीगण्डकी गाउँपालिका-७ मा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।

जैपतेबाट रिडीतर्फ जाँदै गरेको ग १ ख ४१५० नं को बसले सोमबार आँधीमुहान ड्यामको भित्रि सडकखण्डमा ठक्कर दिँदा ३० वर्षीय अजित बोटेको मृत्यु भएको प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिए।

बसको ठक्करबाट बोटेको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रवक्ता रानाले बताए। बस र बस चालक प्रहरीको नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उनले बताए।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ९ : १३ बजे

हेटौँडामा सुविधासम्पन्न प्रहरी अस्पताल निर्माण हुँदै

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडा– १७ हटियामा ३० शय्याको सुविधा

तरकारी तथा फलफूलको मूल्य निर्धारण, मालदह आँप प्रतिकेजी ११० रुपैयाँ

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि

एक मन्त्रीको राजीनामा आउँदैमा सिङ्गो घटना फासफुस हुनुहुँदैन : सूर्य थापा

काठमाडौं– नेकपा एमालेका नेता सूर्य थापाले सङ्घीय मामिला तथा सामान्य

झिल्के कोट र चटके बोलीले धानेको इज्जत !

बलिउड सुपरस्टार राजेश खन्ना र अमिताभ बच्चनले ७० को दशकमा

पानी कहीँ पेट्रोल नभइहालोस्

पानी कहीँ पेट्रोल ने भ जाए अर्थात् पानी कतै पेट्रोल