शेयर परिसुचक घट्यो, बैक, होटल र हाइड्रोका लगानीकर्ताले रकम गुमाए « Khabarhub

शेयर परिसुचक घट्यो, बैक, होटल र हाइड्रोका लगानीकर्ताले रकम गुमाए


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बुधबार साढे ५ अंकले बढेको शेयर बजारमा आज बिहीवार गिरावट आएको छ ।

नेपाल स्टक एक्स्चेञ्जका अनुसार नेप्से आज १ दशमलव ७४ अंकले घटेर १ हजार ६ सय ६३ दशमलव ८४ अंकमा पुगेको हो ।

आज कारोबार भएका समुहमध्ये ४ वटा समुहको कारोवारमा सुधार आएपनि अन्य समुह भने नकारात्मक लय लिएको हो ।

नेप्सेका अनुसार नेपाल एग्रो लघुवित्त वित्तिय संस्थाका शेयरहोल्डरले प्रतिशेयर ७१ रुपैया नाफा कमाउँदा स्पर्श लघुवित्त वित्तिय संस्थाका शेयरहोल्डरले समेत प्रतिशेयर ६० रुपैया कमाएका छन् ।

नेप्सेका अनुसार फरवार्ड कम्युनिटि माइक्रोफाइनान्सका शेयरहोल्डर सबैभन्दा धेरै अर्थात् प्रतिशेयर ३२ रुपैया घाटा व्यहोरेका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ५ : ०४ बजे

सरकारलाई जेन-जीको चेतावनी, ‘आफैंलाई अन्तिम हो भन्ने नठान्नु, जनताले विकल्प खोज्छन्’

काठमाडौं- सडकबाट स्वतन्त्र रुपमा आवाज उठाइरहेका जेन-जी अभियान्ताहरू वालेन्द्र शाह

भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा

नयाँदिल्ली- भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारत–श्रीलङ्का रक्षा तथा समुद्री सुरक्षा सहकार्यलाई

धोबीखोलामा बगेका एक जनाको उद्धार

काठमाडौं- धोबीखोलामा खसेका एक जनाको सकुशल उद्धार गरिएको छ ।

भोटेकोशी बाढीका कारण गत्लाङका किसान थप चिन्तित

रसुवा– रसुवामा गएको बाढीले सडक सञ्जाल बगाएपछि गत्लाङका बन्दागोभी किसान

विपत्तिबाट सहाराविहीन नागरिकको संरक्षण राज्यले गर्नुपर्छ : यादव

कपिलवस्तु- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्राकृतिक विपत्तिबाट सहाराविहीन